SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित

काठमाडौं / लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक हिलाम्मे भएका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।