एसियाडअघि नेपालका टेबलटेनिस स्टार संयोग र योङ्गीको दक्षिण कोरियामा विशेष प्रशिक्षण
काठमाडौं / जापानको आइची/नागोयामा हुने २० औँ एसियाली खेलकुदको वैदेशिक प्रशिक्षणका लागि टेबलटेनिस खेलाडी संयोग कपाली र योङ्गी पौडेल शनिबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका
