SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

गरिमा विकास बैंकले एकैसाथ सञ्चालनमा ल्यायो तीन नयाँ डिजिटल बैंकिङ सेवा

काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको छ।