SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

इरानमा लगातार सातौँ रात हवाई आक्रमण गरेको अमेरिकी सेनाको दाबी

वासिङ्टन, साउन २ गते । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले शनिबार उर्जा पूर्वाधार र अन्य सैन्य स्थललाई लक्षित गरी इरान विरुद्ध लगातार सातौं रातसम्म हवाई आक्रमण गरेको दाबी गरेको छ ।