SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०१:३९ PM · 1 मिनेट पढाइ

ब्राउन सुगरसहित एक जना पक्राउ

भद्रपुर (झापा), साउन २ गते ।झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।