SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन

नेपालगञ्ज, साउन २ गते । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा २० अर्ब ११ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ ।