SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

आगामी मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी—२०८३’ आयोजना हुने, प्रदर्शनीका लागि स्टल बुकिङ खुला

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका साथ आगामी मंसिरमा सङ्घीय राजधानी काठमाडौंमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी—२०८३’ २६) आयोजना हुने भएको छ ।