SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

मिटरब्याजसम्बन्धी मुद्दामा फरार एकै परिवारका ३ जना पक्राउ

काठमाडौँ । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकैपरिवारका तीन जनालाई पक्राउ गरेको छ ।