SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०५:२१ AM · 1 मिनेट पढाइ

यस्तो छ, शनिबारको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं /कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।