SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

१८ वर्षअघिको तस्बिरदेखि विश्वकप फाइनलसम्मः मेस्सी र यामालको अविश्वसनीय यात्रा

काठमाडौं / अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबीचको सम्बन्ध झण्डै दुई दशक पुरानो एउटा ऐतिहासिक तस्बिरले फेरि चर्चामा ल्याएको छ ।