SHARE
मकालु खबर · शनिबार २ साउन २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौं । आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ ।