SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०४:३९ AM · 1 मिनेट पढाइ

डा. देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले लोकतन्त्रका सजग पहरेदार गुमायो : गगन थापा

काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले वरिष्ठ नागरिक अगुवा तथा पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।