SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ  / वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२र८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ ।