SHARE
पर्दाफास · शनिबार २ साउन २०८३ ०४:३५ AM · 1 मिनेट पढाइ

मेक्सिकोमा ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ। देशको दक्षिणी प्रशान्त महासागरीय किनार र ग्वाटेमालाको सीमा क्षेत्रमा गएराति ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। भूकम्पको धक्का मेक्सिको सिटीदेखि अल साल्भाडोरसम्म महसुस गरिएको थियो।