SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

साउने संक्रान्तिमा राँका बालेर उज्यालिए कर्णालीका बस्ती

नेत्र शाहीखलङ्गा (जुम्ला), साउन २ गते । जुम्लामा खस संस्कृतिको परम्परागत पर्वका रूपमा मनाइँदै आएको साउने संक्रान्ति यस वर्ष पनि राँका बालेर मनाइएको छ।