SHARE
अर्थ-डबली · शनिबार २ साउन २०८३ ०३:२२ AM · 1 मिनेट पढाइ

तामाकोशी नदी किनारमा आज उच्च सतर्कता, जलाशय फ्लसिङले जलसतहमा उतारचढाव हुने

काठमाडौं / ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले आज (शनिबार) बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म जलाशयको आकस्मिक फ्लसिङ (सफा गर्ने कार्य) गर्ने भएको