SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

ग्रह उदय र अस्तको प्रभाव

असार ३२ गते बिहीबार दिउँसो १२:५५ देखि गुरु पश्चिममा अस्त हुने र साउन २४ गते आइतबार दिउँसो १२:२४ मा पूर्वमा उदय हुने भन्ने विषय चर्चामा छ ।