SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

व्यवस्था फेरियो, राजविराजको अवस्था फेरिएन

विनय कर्णकल्याणपुर (सप्तरी), साउन २ गते । सप्तरीको सदरमुकाम राजविराज स्थापना भएको ८३ वर्ष बितिसक्दा पनि योजनाअनुसार विकास हुन सकेको छैन।