प्रहरीका १५७ जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा, को-को परे ?
नेपाल प्रहरीका १५७ जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयअन्तर्गत बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै नेपाल प्रहरी जनपदतर्फ समूहतर्फका हवल्दार १५७ जना हवल्दारलाइ बढुवाका लागि सिफारिस गरेको हो ।
