SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

अर्जेन्टिनी राष्ट्रपतिले घरबाटै फाइनल हेर्ने

ब्युनस आयर्स, साउन २ गते । खेलकुदमा अन्धविश्वास एक परम्पराका रूपमा स्थापित भइसकेको छ र फुटबल यसबाट अछुतो छैन । अझ विश्वकपमा अन्धविश्वासको अनेक प्रयोग हुने गरेको छ ।