SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०७:०९ AM · 1 मिनेट पढाइ

चार दिनदेखि सडक अवरुद्ध

जीवछ यादवलहान, साउन २ गते । लहान नगरपालिका–४ मा सडक र नाला निर्माण तथा नियमित सरसफाइको माग गर्दै स्थानीयवासीले चार दिनदेखि मुख्य सडक अवरुद्ध गरेका छन्।