SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

झिरझिरी काँडा संस्कृति

साउनेसङक्रान्तिको रातलाई झिरझिरे काँडा राख्ने रात भनिन्छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा तर्साउनुलाई भयाउनु भनिन्छ । आधुनिक युगमा नवपुस्ता भूतप्रेतले तर्साएको कुरा पत्याउँदैनन् ।