छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते
रामकृष्ण बोहराबागलुङ, साउन २ गते । पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
