SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

चर्चित हुने चक्कर

चर्चित हुँदैमा निकै ठुलो भइन्छ भन्ने ठानेर देखावटी, काल्पनिक एवं भ्रामक सूचना शैली र सोचका कारण समाजले अत्यन्त क्रूर, अमानवीय र हिंसात्मक गतिविधिको सामना गर्नुपर्ने भएको छ ।