SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

बाघ, बाँदर र हात्ती

प्रकृति संरक्षणका क्षेत्रमा देखिएका समस्यामध्ये सबैभन्दा ठुलो समस्या मानव–वन्यजन्तु द्वन्द्वको व्यवस्थापन हो ।