सिमकार्ड लिन अनलाइन सुविधा
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २ गते । नेपाल टेलिकमले भौतिक तथा ई. सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइनमार्फत आवश्यक विवरण भरेर नयाँ सिम लिन सकिने व्यवस्था गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
