SHARE
गोरखापत्र · शनिबार २ साउन २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

पेलेको जर्सी ४९ लाखमा बिक्री

न्युयोर्क, साउन २ गते । सन् १९५८ को विश्वकप फुटबल फाइनलमा ब्राजिलका महान् खेलाडी पेलेले लगाएको १० नम्बरको जर्सी ४९ लाख डलरमा बिक्री भएको छ ।