SHARE
पर्दाफास · शुक्रबार​ १ साउन २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

मिटरब्याजीलाई अदालतले छोडे आत्मदाह गर्ने पीडितको चेतावनी

जनकपुरधाममा मिटरब्याज पीडितले आत्मदाह गर्ने चेतावनी दिएका छन् । शुक्रबार जिल्ला अदालत धनुषा अगाडी प्रर्दशन गर्ने क्रममा मिटरब्याज पीडितहरुले आत्मदाह गर्ने चेतावनी दिएका हुन् । हिजो जनकपुरधामका तीन जना मिटरब्याजी पक्राउ परेका थिए ।