SHARE
पर्दाफास · शुक्रबार​ १ साउन २०८३ ०२:०६ PM · 1 मिनेट पढाइ

‘मिस युनिभर्स नेपाल’ को आवेदन खुला, नयाँ आइकनको खोजी सुरु

ग्लोबल ग्ल्यामर भेन्चरले ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ। आयोजक संस्थाले काठमाडौंको सोल्टि होटलमा आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गर्दै यस वर्षको प्रतियोगिताको अडिसन प्रक्रिया औपचारिक रूपमा सुरु भएको जनाएको हो ।