चुत्रेनी खेलमैदान ‘डिपिआर’मै सीमित
म्याग्दी, १४ भदौ । म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा खेलमैदान निर्माण गर्ने योजना विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मै सीमित भएको छ । खेलमैदान निर्माणका लागि विसं २०७८ मा तयार पारिएको चार करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्यान्वयन हुन नसकेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
