SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०६:११ PM · 1 मिनेट पढाइ

पूर्वमुख्यमन्त्री शाक्यको स्वास्थ्यमा सुधार, पाँच दिन चिकित्सकको निगरानीमा राखिने

काठमाडौँ, साउन १ गते ।बागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको स्वास्थ्यमा सुधार हुँदै गएको छ।