SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०६:१४ PM · 1 मिनेट पढाइ

निजी रकेटसँग अन्तरिक्षमा भारतको नयाँ फड्को

नयाँदिल्ली, साउन १ गते । भारतले पहिलो निजीरूपमा विकसित कक्षीय-श्रेणीको रकेट प्रक्षेपणको तयारी गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ ।