SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०६:१६ PM · 1 मिनेट पढाइ

मनसुनमा घुम्ने रहर

गण्डकी, साउन १ गते । वर्षायामलाई पर्यटनमा बेमौसम (अफसिजन) मानिन्छ । सामान्यतया यो बेला पर्यटकीय गतिविधि न्यून हुने गर्छन् ।