SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ १२:५९ PM · 1 मिनेट पढाइ

मिटरब्याजीलाई अदालतले छोडे आत्मदाह गर्ने पीडितको चेतावनी

जनकपुर / जनकपुरधाममा मिटरब्याज पीडितले आत्मदाह गर्ने चेतावनी दिएका छन् ।