महिलालाई आत्मनिर्भरतातर्फ अघि बढाउन अवसरहरू सिर्जना गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
वीरगञ्ज, १४ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला उद्यमशीलतालाई सम्मान गर्दै आत्मनिर्भरतातर्फ अघि बढाउन महिलाका लागि अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
