SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

अन्नपूर्ण आधार शिविर जाने पदमार्ग निर्माण

ठाकुरप्रसाद आचार्य म्याग्दी, साउन १ गते । म्याग्दीको पर्यटकीय स्थल अन्नपूर्ण आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ ।