SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०५:०६ PM · 1 मिनेट पढाइ

हराएको सिमकार्डका लागि अनलाइनबाटै फारम भर्न सकिने

काठमाडौँ, साउन २ गते । नेपाल टेलिकमको सिमकार्ड हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ ।