सिसेक्पा तङ्नाममा याःलाङ प्रस्तुत
चन्द्र पन्दाकताप्लेजुङ, साउन १ गते। ताप्लेजुङमा लिम्बू समुदायले साउने सङ्क्रान्ति (सिसेक्पा तङ्नाम) भव्यरुपमा मनाएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
