कृष्णसारको सङ्ख्यामा साढे सात गुणाले बढोत्तरी
अविनाश चौधरीधनगढी, साउन १ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटन गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ कृष्णसारको सङ्ख्यामा साढे सात गुणाले बढोत्तरी भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
