SHARE
अर्थ-डबली · शुक्रबार​ १ साउन २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

आइसिटी अवार्ड २०२६ को आवेदन खुला, अन्तर्राष्ट्रियसहित १६ विधामा प्रतिस्पर्धा

काठमाडौँ / सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित आइसिटी अवार्डको ११औँ संस्करणका लागि आज (साउन १) देखि अनलाइन आवेदन (नोमिनेसन) खुला गरिएको छ।