SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

पहिरोमा परेका नौ जनाको सकुशल उद्धार

चोङकिङ, साउन १ गते । दक्षिणपश्चिम चीनको चोङकिङ नगरपालिकाको वुजियाङ नदी किनारमा शुक्रबार भारी वर्षाका कारण गएको पहिरोमा परेका नौ जनालाई उद्धार गरिएको जनाइएको छ ।