SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०४:१२ PM · 1 मिनेट पढाइ

सिन्धुलीका अधिकांश स्थानीय तह आफ्नै भवनमा

बाबुराम देवकोटासिन्धुलीमाढी, साउन १ गते । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले शुक्रबारदेखि आफ्नै सुविधा सम्पन्न प्रमुख प्रशासनिक भवनबाट एकीकृत रूपमा सेवा प्रवाह सुरु गरेको छ ।