SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०४:५० PM · 1 मिनेट पढाइ

एसीसी महिला यू–१९ प्रिमियर कप : सेमिफाइनलमा नेपाल पराजित, युएई फाइनलमा

काठमाडौँ, साउन १ गते । एसीसी महिला यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपाल पराजित भएको छ ।