SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०३:१४ PM · 1 मिनेट पढाइ

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौँ, साउन १ गते । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ ।