SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

टुटेश्वरनाथमा सोमबारी मेलाको तयारी सुरु

रवीन्द्र उप्रेतीबर्दीबास, साउन १ गते । साउन महिना नजिकिँदै जाँदा उत्तरको बाबाधामका रूपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरमा लाग्ने सोमबारी मेलाको तयारी तीव्र पारिएको छ ।