SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०३:३३ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो

काठमाडौँ, साउन १ गते । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक उच्च अङ्कले बढेको छ ।