SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०३:५३ PM · 1 मिनेट पढाइ

उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौँ, साउन १ गते ।अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र सामान्य वर्षामा पनि डुबानमा पर्ने क्रम रोकिएको छैन ।