SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०३:५५ PM · 1 मिनेट पढाइ

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द

टोकियो, साउन १ गते । जापानको संसदले शाही उत्तराधिकार सम्बन्धी कानूनमा संशोधन पारित गरे पनि महिलालाई सम्राट बन्न नदिने व्यवस्था यथावत् राखेको छ ।