SHARE
गोरखापत्र · शुक्रबार​ १ साउन २०८३ ०२:१७ PM · 1 मिनेट पढाइ

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन, साउन १ गते । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस सङ्क्रमण देखिएको छ ।