SHARE
पर्दाफास · शुक्रबार​ १ साउन २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

६० दिनभित्र सम्पति विवरण बुझाउन सांसदहरुलाई निर्देशन

संघीय संसद्का सांसदहरुलाई ६० दिनभित्र सम्पति विवरण बुझाउन निर्देशन दिएको छ । उपसचिव अधिराज राईले शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई आगामी भदौ २९ गतेसम्म बुझाउन भनिएको छ ।